डा. गोपालप्रसाद भट्टसमक्ष लगानीकर्ताका १६ प्रमुख अपेक्षाहरू.
प्रमुख सुधार एजेन्डा (1-4). 1. Mutual Fund को IPO कोटा अन्त्य गर्ने.
प्रमुख सुधार एजेन्डा (5-8). 5. IPO मा ५० कित्ते नीति लागू गर्ने.
प्रमुख सुधार एजेन्डा (9-12). 9. सर्ट सेलिङ कार्यान्वयन गर्ने.
प्रमुख सुधार एजेन्डा (13-16). 13. Real Sector कम्पनीहरू भित्र्याउने.
यी विषयहरू अधिकांश लगानीकर्ताका साझा सरोकार हुन्। यो सन्देश धेरैभन्दा धेरै लगानीकर्तासम्म पुर्याउन सेयर गर्नुहोस्।.