राजस्व शाखा १ नियमनकारी निकायहरु घरेलु तथा वाणिज्य कार्यालय, नापतौल विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण 2 कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालयसँग समन्वय गरी बजार अनुगमन दुई पटक गरिएको । 3 QR Code बाट राजस्व भुक्तानी गर्ने सुविधाको सुरुवात गरिएको । 4 व्यवसाय दर्ता लगायतका दर्ता प्रमाणपत्रहरु कम्प्युटर प्रणालीबाट जारी गर्ने व्यवस्थाको सुरुवात गरिएको । 5 शौचालय शुल्क र विज्ञापन कर संकलनको लागि ठेक्का सम्झौता गरी कार्यान्वयनमा रहेको, 6 उपभोक्ता हित संरक्षण र व्यवसायिक क्षेत्रको नियमनको लागि बजार अनुगमन गरिएको, 7 व्यवसाय दर्ता नयाँ 317 वटा थप भई जम्मा व्यवसाय दर्ता भएको संख्या 2122 पुगेको, 8 राजस्वको दायरा बढाउनको लागि विभिन्न क्षेत्रहरुको पहिचान र दर्ता प्रक्रियामा ल्याउनको लागि पहल गरिएको, 9 राजस्व संकलन कार्यमा राजस्व व्यवस्थापन प्रणालीको सुत्र मोड्युल प्रयोगमा ल्याइएको, १० सबै व्यवसायहरुलाई करको दायरामा ल्याउनको लागि संचारका साधनहरु मार्फत प्रचार-प्रसार गरिएको र माइकिङको व्यवस्था मिलाईएको ।.
क्र सं आयः आ.व. : २०८१/८२ अवधी : २०८१/०४/०१-२०८२/०३/०१ शीर्षक प्रस्तावित आय वास्तविक आय आम्दानी(%) मौज्दात १ संघीय सरकार ५८,६१,२४,५००.०० ५५,७७,७२,३००.०० ९५.१६ २,८३,५२,२००.०० २ प्रदेश सरकार ७,६९,००,०००.०० ७,६९,००,०००.०० १०० ० ३ राजस्व बाडफाड ३५,५८,०३,८००.०० २२,१७,२७,६१७.३४ ६२.३२ १३,४०,७६,१८२.६६ ४ अन्तरिक श्रोत २१,९०,३९,७३०.७६ ११,६७,९५,७७८.७३ ५३.३२ १०,२२,४३,९५२.०३ ५ १४५२९ अन्य राजस्व २२,००,०००.०० ५३,९८,६०४.१९ २४५.३९ -३१,९८,६०४.१९ ६ १४५३१ सरकारी घर, जग्गा, गुडवील बिक्रीबाट प्राप्त रकम १,६३,३५,०००.०० ० ० १,६३,३५,०००.०० ७ १५१११ बेरूजू १,०००.०० ७३,७३०.०० ७३७३ -७२,७३०.०० ८ ३२१२२ बैंक मौज्दात ८,२३,४१,८४२.७६ ३,४५,३२,७१४.६९ ४१.९४ ४,७८,०९,१२८.०७ ९ जनसहभागिता १,००,००,०००.०० ११,९०,०००.०० ११.९ ८८,१०,०००.०० जम्मा १,२४,७८,६८,०३०.७६ ९७,४३,८५,६९६.०७ ७८.०८ २७,३४,८२,३३४.६९.