MIC Nepal / SUSTAIN Project स्थानीय सहजकर्ता (Change Agent) अभिमुखीकरण प्रस्तुतीकरण.
1: शीर्षक MIC Nepal / SUSTAIN Project स्थानीय सहजकर्ता (Change Agent) अभिमुखीकरण काम, कर्तव्य, जिम्मेवारी तथा आचारसंहिता परियोजना: नागरिक समाज सबलीकरणमार्फत भूकम्प प्रभावित घरपरिवारहरूमा खाद्य सुरक्षा तथा उत्थानशील जीविकोपार्जन (SUSTAIN) आर्थिक सहयोग: BMZ प्राविधिक सहयोग: WHH साझेदारी: MIC Nepal, RRN र FTGN.
3: Change Agent भनेको को हो? स्थानीय सहजकर्ता (Change Agent) स्थानीय सहजकर्ता समुदाय स्तरमा परियोजना गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्न परिचालित स्थानीय व्यक्तित्व हुन्। मुख्य भूमिका: समुदाय परिचालन व्यवहार परिवर्तनका लागि सहजीकरण समूह सुदृढीकरण तथा सवलिकरण समुदाय र परियोजना बीच समन्वय अनुगमन तथा फलो अप रिफर्टिङ Change Agent को परिचय: समुदाय परिचालक सहजकर्ता प्रेरक व्यक्ति समुदाय र परियोजनाबीचको पुल.
5: मुख्य काम तथा जिम्मेवारी प्रमुख जिम्मेवारीहरू समुदाय परिचालन बैठक, तालिम तथा गतिविधिमा घरधुरीलाई सहभागी गराउने महिला, दलित तथा जोखिममा रहेका समूहको सहभागिता सुनिश्चित गर्ने PRA तथा सामाजिक नक्साङ्कनमा सहजीकरण गर्ने २. समूह गठन तथा सहजीकरण कृषक समूह गठनमा सहयोग गर्ने SIFS समूह गठन गर्ने नियमित बैठक सञ्चालन गराउने समूह अभिलेख व्यवस्थापनमा सहयोग गर्ने.
7: व्यवहार परिवर्तन गतिविधि व्यवहार परिवर्तन सञ्चार (BCC) निम्न विषयमा जनचेतना फैलाउने: पोषण सरसफाइ मातृ तथा शिशु पोषण सुरक्षित खाना घरायसी सरसफाइ समन्वय गर्ने: FCHVs स्वास्थ्य संस्था समुदाय अगुवा वडा कार्यालय.
9: समन्वय तथा सहकार्य समन्वय जिम्मेवारी निम्न निकायसँग सहकार्य: वडा कार्यालय स्वास्थ्य तथा कृषि संस्था पोषण सहजकर्ता तथा Junior Technical Officer तथा अन्य कर्मचारी सुनिश्चित गर्ने: नियमित सम्पर्क सूचना आदानप्रदान समुदाय सहभागिता.
11: सुविधा तथा सहयोग उपलब्ध सुविधा स्थानीय सहजकर्ताले पाउने: मासिक प्रोत्साहन रकम शेसन कक्षा अनुसार तालिम तथा क्षमता विकास अवसर यातायात खर्च कार्यालयले बोलाएको सामयमा दुर्घटना बीमा.
“परिवर्तन समुदायबाट सुरु हुन्छ।” स्थानीय सहजकर्ताको भूमिका: समुदाय रुपान्तरण पोषण सुधार जलवायुमैत्री दिगो कृषि प्रवर्द्धन उत्थानशील (Resilient) जीविकोपार्जन हाम्रो लक्ष्य: स्वस्थ, सक्षम र उत्थानशील समुदाय निर्माण।.
समुदाय स्तरमा LANN+ Session सञ्चालन तथा व्यवहारिक कार्यान्वयनमा सरोकारवालाहरूको भूमिका तथा जिम्मेवारी.
१. सहभागी (Participants / Household Members) मुख्य भूमिका: LANN+ सत्रहरूमा सक्रिय सहभागिता जनाई सिकेका ज्ञान तथा सीपलाई व्यवहारमा कार्यान्वयन गर्ने । जिम्मेवारीहरू: नियमित रूपमा LANN+ सत्रमा सहभागी हुने । सिकेका विषयहरू घरपरिवारमा व्यवहारमा लागू गर्ने । करेसाबारी, पोषणयुक्त खाना, सरसफाइ तथा स्वच्छ व्यवहार अपनाउने । गर्भवती महिला, सुत्केरी तथा बालबालिकाको पोषणमा ध्यान दिने । समूह बैठक तथा समुदाय गतिविधिमा सहभागिता जनाउने । सिकाइ र अनुभव अन्य समुदाय सदस्यहरूसँग आदानप्रदान गर्ने । जलवायु अनुकूल कृषि अभ्यास अपनाउने । समुदाय स्तरमा सकारात्मक व्यवहार परिवर्तनमा सहयोग गर्ने ।.
२. Change Agent (स्थानीय सहजकर्ता) मुख्य भूमिका: समुदाय स्तरमा LANN+ सत्र सञ्चालन, समूह परिचालन तथा व्यवहार परिवर्तन सहजीकरण गर्ने । जिम्मेवारीहरू: LANN+ का निर्धारित Session हरू सञ्चालन गर्ने । समुदाय परिचालन तथा सहभागी व्यवस्थापन गर्ने । PRA, सामाजिक नक्साङ्कन तथा घरधुरी पहिचानमा सहयोग गर्ने । कृषक समूह, LANN+ समूह तथा SIFS समूह गठन र सुदृढीकरण गर्ने । घरभेट, परामर्श तथा व्यवहार परिवर्तन गतिविधि सञ्चालन गर्ने । करेसाबारी, पोषण, सरसफाइ तथा कृषि अभ्यासको Demonstration गर्ने । FCHV, स्वास्थ्य संस्था तथा पालिकासँग समन्वय गर्ने । उपस्थिति, तथ्याङ्क तथा प्रतिवेदन तयार गर्ने । समुदायका समस्या तथा सिकाइ परियोजना टोलीलाई जानकारी गराउने ।.
३. महिला स्वास्थ्य स्वयंसेविका (FCHV) मुख्य भूमिका: स्वास्थ्य तथा पोषण सम्बन्धी सन्देश समुदायसम्म पुर्याउने र व्यवहार परिवर्तनमा सहयोग गर्ने । जिम्मेवारीहरू: Change Agent सँग मिलेर स्वास्थ्य तथा पोषण सत्र सञ्चालन गर्ने । मातृ तथा शिशु पोषण सम्बन्धी सन्देश प्रवाह गर्ने । गर्भवती, सुत्केरी तथा बालबालिकाको स्वास्थ्य निगरानीमा सहयोग गर्ने । खोप, पोषण तथा स्वास्थ्य सेवामा पहुँच बढाउन सहजीकरण गर्ने । समुदायमा सरसफाइ तथा स्वास्थ्य सचेतना फैलाउने । जोखिममा रहेका घरधुरी पहिचान गरी स्वास्थ्य संस्थामा रेफर गर्ने । Growth Monitoring तथा Nutrition Counseling मा सहयोग गर्ने ।.
४. SUSTAIN Staff मुख्य भूमिका: LANN+ कार्यक्रमको प्राविधिक सहजीकरण, अनुगमन, क्षमता विकास तथा समन्वय गर्ने । जिम्मेवारीहरू: LANN+ Session Plan तथा सामग्री विकास गर्ने । Change Agent तथा समुदाय समूहलाई तालिम तथा कोचिङ प्रदान गर्ने । समुदाय गतिविधिको नियमित अनुगमन तथा सुपरिवेक्षण गर्ने । कृषि, पोषण तथा व्यवहार परिवर्तन सम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराउने । Monitoring, Evaluation, Accountability and Learning (MEAL) प्रणाली कार्यान्वयन गर्ने । पालिका, वडा तथा स्वास्थ्य संस्थासँग समन्वय गर्ने । परियोजनाको प्रगति प्रतिवेदन तयार गर्ने । समावेशीकरण तथा सुरक्षा मापदण्ड कार्यान्वयन सुनिश्चित गर्ने ।.
५. स्वास्थ्य संस्था मुख्य भूमिका: समुदायमा स्वास्थ्य तथा पोषण सेवा प्रवाह र प्राविधिक सहयोग उपलब्ध गराउने । जिम्मेवारीहरू: मातृ तथा बाल स्वास्थ्य सेवा प्रदान गर्ने । पोषण सम्बन्धी परामर्श तथा उपचार सेवा उपलब्ध गराउने । Growth Monitoring तथा Nutrition Screening गर्ने । FCHV तथा Change Agent लाई प्राविधिक सहयोग गर्ने । स्वास्थ्य शिक्षा तथा जनचेतना कार्यक्रम सञ्चालन गर्ने । कुपोषण, सरुवा रोग तथा जोखिम अवस्थाको व्यवस्थापन गर्ने । स्वास्थ्य सम्बन्धी तथ्याङ्क तथा सूचना आदानप्रदान गर्ने ।.
६. वडा तथा पालिका / विषयगत शाखा मुख्य भूमिका: नीतिगत सहयोग, समन्वय, स्रोत व्यवस्थापन तथा कार्यक्रम दिगोपन सुनिश्चित गर्ने । जिम्मेवारीहरू: परियोजना गतिविधिहरूलाई स्थानीय योजनासँग समन्वय गर्ने । कृषि, स्वास्थ्य, पोषण तथा WASH शाखाबाट प्राविधिक सहयोग गर्ने । समुदाय स्तरमा कार्यक्रम सञ्चालनका लागि सहजीकरण गर्ने । स्थानीय स्रोत तथा बजेट व्यवस्थापनमा सहयोग गर्ने । वडा तथा पालिका स्तरमा अनुगमन गर्ने । समुदायका आवश्यकता तथा समस्याहरू सम्बोधन गर्न पहल गर्ने । दिगोपना तथा स्थानीय स्वामित्व सुनिश्चित गर्ने । समावेशी तथा सहभागितामूलक कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने ।.
साझा उद्देश्य (Common Goal) “समुदाय स्तरमा पोषण सुधार, सुरक्षित खानेपानी, सरसफाइ, दिगो कृषि तथा उत्थानशील जीविकोपार्जन मार्फत स्वस्थ, सक्षम र आत्मनिर्भर समुदाय निर्माण गर्नु ।”.
Purpose: To conduct the 5 days LANN+ TOT Training 1 2 3 4 5 7 8 9 10 11 12 13 14 15 16 Description Stationary for Participants (Ball Pen and Spiral Diary) Breakfast for all the participants Lunch for all the artici ants non-Ve Tea and Hi-Tea Dinner for residencials participants Accommodation Charge (nonattached as far ible Hall Rent Training Materials Fee for trainer Travel Cost for Trainer while returning Plane+ Public Vehicle Certificate for the participants and Trainer Travel cost for participants and Child care Taker Certificate for the artici ants and Trainer Nutrition Corner Part 1 Sub Total Carpeting cost for Hall Management Size/ Specification A2 Diary, Techno Tip pen Day Basis with tax As per Actual (Plane, Hire vehicle) Color Print As per Actual (Auto, Jeep) Small Size Quantity 25 34 34 34 22 12 5 32 32 1 Day/Ti me 1 5 5 5 5 5 5 1 1 1 2 1 1 Rate 95 150 300 100 200 600 1500 10000 30000 80 525 80 3000 If you know, plea Approx-Price 2,375 25,500 51 ,ooo 17,000 22,000 36,000 10 780 50,000 30,000 2,560 23,100 2,560 3,000 111,220 275,875.
raw ennld.
Thank you!.