final

Published on
Embed video
Share video
Ask about this video

Scene 1 (0s)

सामाजिक परियोजना कार्य विषय: एशिया: आर्थिक तथा सामाजिक जीवन प्रस्तुतकर्ताहरू: प्रिन्स शाह अभिषेक गुप्ता.

Scene 2 (4s)

A mountain with snow and clouds AI-generated content may be incorrect..

Scene 3 (6s)

A mountain with snow and clouds AI-generated content may be incorrect..

Scene 4 (38s)

A pagoda with Mount Fuji in the background AI-generated content may be incorrect..

Scene 5 (1m 18s)

क्षेत्रीय आर्थिक सहकार्य. आसेआन (ASEAN): दक्षिणपूर्वी एशियाली देशहरूको आर्थिक एकता विस्तार गर्ने योजना, सन् २०४५ भित्र विश्वकै चौथो ठूलो अर्थतन्त्र बन्ने लक्ष्य। बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI): चीनद्वारा अघि सारिएको पूर्वाधार परियोजना जसले १४० भन्दा बढी देशहरूलाई जोड्ने लक्ष्य राखेको छ।.

Scene 6 (1m 21s)

Scene 7 (2m 3s)

A path with pink flowers AI-generated content may be incorrect..

Scene 8 (2m 33s)

सांस्कृतिक र सामाजिक जीवन भाषा र धर्म: एशियामा सयौं भाषाहरू र धर्महरू (हिन्दू, बौद्ध, मुस्लिम, इसाई, आदि) पाइन्छन्। परिवार प्रणाली: संयुक्त परिवार प्रणालीबाट एकल परिवारतर्फको संक्रमण भइरहेको छ। युवा पुस्ता: प्रविधिमैत्री युवा पुस्ताले सामाजिक परिवर्तन र नवप्रवर्तनलाई अगाडि बढाइरहेका छन्।.

Scene 9 (3m 3s)

आय असमानता: देशभित्र र देशहरूबीच ठूलो आर्थिक असमानता। बुढो जनसंख्या: जापान, दक्षिण कोरिया जस्ता देशमा बृद्ध जनसंख्याको समस्या। पर्यावरणीय समस्या: वन विनाश, प्रदूषण, जलवायु परिवर्तन लगायत समस्या।.

Scene 10 (3m 18s)

A gold statue of a buddha AI-generated content may be incorrect..

Scene 11 (3m 20s)

A gold statue of a buddha AI-generated content may be incorrect..