हाम्रो खानेक्रा हेरौँ, चिनौँ र भनौँ : सुनाउनुहोस् । 6 (ery ९ तपाइँलाई कुन कुन खाना मन पर्छ ? साथीलाई iFGal o~ BSth 3[७१5pe~ ne.
गीत गाऔँ : “= @ गहुँ, फापर, कोदो बन्छ यसको पिठो । धेरै धेरै परिकार खानलाई मिठो । । | = ' मासु, अन्डा, दुध दही अनि घिउ । दिन दिन खान सके स्वस्थ हुन्छ जिउ । अम्बा, आँप, स्याउ हुन्छ धेरै रसिलो । मेवा, काफल, सुन्तला खानुपर्छ पोसिलो । साग, सिमी, मुला लौका, फर्सी, गाजर । मिलाएर खान पाए चल्छ हाम्रो जाँगर । हाम्रो पेरोफेरो, कक्षा १.
oe (ख) wat तानेर जोडा मिलाऔँ : \w ॥ € Dp V4 हाम्रो सेरोफेरो, कक्षा १.
[Audio] ७ (ग) चित्र हेरी ठिक चिहन (५) लगाऔँ : खाएको छु खाएको छैन छा , खाएकोछु खाएको छैन छाए Ss wut छु खाएको st | खाएकोछु खाएको छैन ) खाएकोलु खाएको छैन iy खाएकोछु खाएको छैन gg ) खाएकोछु खाएको छैन छा खाएकोछु खाएको छैन 9) ) uate खाएको छैन 0.7 RO हाम्रो सेरोफेरो, कक्षा १.
[Audio] छ, (घ) तपाइँलाई मन पर्ने फलफूलको चित्र बनाई रङ भर्नुहोस् : ७ ()घरेमा तयार हुने खानेकुरामा ठिक चिहन (५) लगाऔँ : हाम्रो सेरोफेरो, कक्षा १.
[Audio] ©} @® काँचै पनि खान मिल्नेमा हरियो र पकाएर मात्र खान कान मिल्नेमा रातो रङ लगाउनुहोस् : ७७०७ गरौँ र सिकौँ : काँचै खान मिल्ने खानेकुरा सङ्कलन गर्नुहोस् | ती खानेक्रालाई पखालेर एकआपसमा बाँडेर खानुहोस् ।.