नेपालको भूगोल.
नेपालको भुगोल. k•jrrt k.xg•.E.
विवरण — तथ्यांक / जानकारी देशको नाम: संघीय गणतान्त्रिक, लोकतान्त्रिक नेपाल क्षेत्रफल: १,४७,५१६ वर्गकिलोमिटर (५६,९५६.२५ वर्ग माईल) लम्बाई (औसत): ८८५ किलोमिटर चौडाई (औसत): १९३ किलोमिटर उत्तरतिर सिमाना: चीन (तिब्बत राज्य) दक्षिणतिर सिमाना: भारत (बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल राज्य) पूर्वतिर सिमाना: भारत (सिक्किम राज्य) पश्चिमतिर सिमाना: भारत (उत्तराखण्ड राज्य).
¯oogz-oogs 09 v e!pul de. हिमाल. भौगोलिक आधारमा नेपालको विभाजन.
नेपालमा ७ वटा प्रदेशहरू छन्. नेपालको प्रशासनिक संरचना.
-१४ जिल्ला सूत्रः तामाको पाताभन्दा सुनको इटा झन् मोलहुन्छ, तेजसँग भए खुशी उडेर ओर्लिन्छ ।".
- ८ जिल्लाहरु सम्पति सीधै धनुषाको महा सागर रोडको बाटोमा पर्छ.
१२ जिल्लहरु दो रा सी सुन्दर भै कलेजमा धनी-नुरसंग माछा-काउली चपाउ लान् ।.
गण्डकी. ११ जिल्लाहरु. NO sn Mo-nod 4 .51 p.p.t.
लुम्बनी प्रदेश. १२ जिल्लाहरु.
१० वटा जिल्लाहरु. कर्णाली प्रदेश.
९ वटा जिल्ला. सुदुरपश्चिम प्रदेश. 191.
एसिया दक्षिण एसिया विश्वको ओगटेको क्षेत्रफल प्रतिशतः 0.03 % एसियाको ओगटेको क्षेत्रफल प्रतिशतः 0.3 % दक्षिण एसियाको ओगटेको क्षेत्रफल प्रतिशतः 2.82 % नेपाल भारत भन्दा सानोः २२ गुना नेपाल चीन भन्दा सानोः ६५ गुणा.
आक्षांशः उत्तरी देशांतरः पूर्वी. नेपाल विश्वमा. Tropic of Cancer O' Equator PACIFIC OCEAN 12 NORTH AMERICA ATLANTIC OCEAN SOUTH MERICA ARCTIC ÖCEAN Arctic Circle AFRICA ATLANTIC OCEAN 200 INDIAN OCEAN @ Encyclopædia Britannica, Inc. PACIFIC OCEAN AUSTRALIA Tropic of Capricorn 300 600 Antarctic Circle SOUTHERN OCEAN ANTARCTICA.
चीनलाई छोएको प्रदेश संख्याः ५ वटा ( कोशी, बाग्मती, गण्डकी, कर्णाली, सुदुरपश्चिम) चीनलाई मात्र छोएको प्रदेश संख्याः १ वटा (कर्णाली) चीनको राष्ट्रपति- सम्मानीय शीङ्गजीपी.
भारतलाई छोएको प्रदेश संख्याः ६ वटा ( कोशी, मधेश, बाग्मती, गण्डकी, लुम्बनी र सुदुरपश्चिम) भारतलाई मात्र छोएको प्रदेश संख्याः २ वटा( मधेश र लुम्बनी) भारतको राष्ट्रपतिः द्रोपती मुर्मु भारतको प्रधानमंत्रीः नरेन्द्र दामोदर दास मोदी.
स्थानीयतहः 753 वटा महानगरपालिकाः६ वटा( काठमाडौं, ललितपुर, भरतपुर,पोखरा-लेखनाथ, वीरगंज र विराटनगर) उपमहानगरपालिकाः ११ वटा ( धनगढी, बुटवल, घोराही, नेपालगंज, हेटौडा, जितपुर-सिमरा, कलैया, जनकपुर, ईटहरी, धरान नगरपालिकाः २७६ वटा गाउँपालिकाः ४६० वार्ड संख्याः ६७४३ वटा.
भुगोल सिमारेखा. समुन्द्र देखिको दुरीः करीब ११२७ किमी कुन कुन देश बिचमाः भारत र चीन नेपाल र चीन बीच सीमा निर्धारण ; सन् १९६१ अक्टोबर ५ ( विरेनद्र र लिउ साचीद्दारा हस्ताक्षर ).
आधार मानिएको हिमालः -गौरीशंकर(दोलखा जिल्ला) ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तर रेखा) गौरीशंकर हिमालको उचाईः -७१३४ मिटर गौरीशंकर हिमाल कुन हिमशृंखलाः -रोल्वालिङ ग्रीनबीच मानक समयभन्दा कति छिटोः ५ घण्टा ४५ मिनेट लागुः -वि.स. २०४२ बैशाख १ गते.
[Audio] The time zones around the world can be broadly categorized into three main groups: Arctic, North Pacific, and South Pacific. These countries experience almost 24 hours of daylight during the summer months and complete darkness during the winter months. The North Pacific zone includes countries such as Japan, Korea, and parts of Russia. These countries have a relatively consistent climate throughout the year. The South Pacific zone includes countries such as Australia, New Zealand, and parts of South America. These countries have a more varied climate with distinct seasons. In addition to these three main zones, there are also several other time zones around the world, including the US, Europe, Africa, Asia, and Oceania. Each of these regions has its own unique set of time zones, ranging from UTC to local time. Some examples of specific time zones include the West Coast of the United States, the UK, Saudi Arabia, India, and Australia. Each of these time zones has its own standard time, which is usually based on Coordinated Universal Time (UTC). For instance, the West Coast of the United States follows the Pacific Time Zone, while the UK follows the Greenwich Mean Time (GMT) zone. Similarly, Saudi Arabia follows the Arabian Standard Time (AST) zone, while India follows the Indian Standard Time (IST) zone. In Nepal, we follow the Nepal Time Zone, which is UTC+5:45. This means that our time is 5 hours and 45 minutes ahead of UTC. As a result, when it is 10:00 AM in the US, it is 3:15 PM in Nepal. Understanding the different time zones around the world is essential for communication and travel between countries. By knowing the time zones, individuals can coordinate their schedules and activities with people living in different parts of the world..
क्षेत्रफळ. 25.50%. धरातलीय स्वरुपको आधारमा नेपालको विभाजन.
वर्गीकरण गरिएकोः-वि.स. २०७४ असोज २९ गते कति प्रकारमा वर्गीकरणः - ५ भागमा.
काठमाडौं उपत्यका. नेपालको राजधानी शहर र सांस्कृतिक केन्द्र.
मुक्तिनाथ मुस्ताङ्ग जिल्लामा सबभन्दा बढी उचाईमा रहेको उचाईःसमुद्री सतहबाट करिब ३,७१० मिटर.
कागबेनी मुस्ताङ जिल्लामा अवस्थित काली गण्डकी किनारमा रहेको तीर्थ स्थलको रुपमा प्रसिद्द.
गोसाईकुण्ड रसुवा जिल्लामा अवस्थित लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रमा अवस्थित छ। तीर्थ स्थलको रुपमा प्रसिद्द रामसार क्षेत्रमा समावेश गरेको.
नगरकोट भत्तपुर जिल्लामा अवस्थित पर्यटकिय स्थाल. पर्यटकिय स्थल.
श्री अन्तुडाँडा इलाम जिल्लामा अवस्थित पर्यटकिय स्थाल सूर्य उदयहुने बेला रमणीय दृष्यको लागि प्रसिद्द दिपेन्द्र शिकर उपनाम भएको.
ककनी नुवाकोट जिल्लामा अवस्थित पर्यटकिय स्थल. पर्यटकिय स्थल.
नाम्चेबजार सोलुखुम्बु जिल्लामा अवस्थित सागरमाथाको प्रवेशद्वार.